कला क्षमताको प्रशासा पत्र । हाकिम, मालपोत कार्यालय २०१७ बैसाख ५
कबिता प्रतियोगिता र बादबिबाद प्रतियोगितामा भएको प्रमाणपत्र। बिरेन्द्र कलेज भरतपुर चितबन। २०२३।६।३
युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानबाट सम्मान पत्र २०६३ साउन ४)जनमत प्रकाशन,बनेपाबाट बाट प्रशँसापत्र २०६८ चैत्र२५
कृषि बिकास बैँकमा २५बर्ष सेवाको रजत पदक २०४८ माघ
युद्धप्रसाद मिश्र प्रतिष्ठानबाट सम्मान तथा पुरस्कार २०६९फागुन।
नेपाल सरकारको क्षेत्रिय प्रतिभा पुरस्कार २०७० आषाढ।
रमेश बिकल सिर्जना पुरस्कार २०७० पौष ७।
श्रष्टा ३०, २०६३ बाट सम्मानित २०७१ चैत ३०।
प्रगतिशील लेखक सँघ,केन्द्रिय समितिबाट सम्मान २०७२ चैत्र ।
स्वाबलम्बन बिकास केन्द्रबाट २०४९ बेैसाख देखि २०७०माघ २२ सम्म सेवा गरेको प्रशँसापत्र २०७१ साउन२८
स्वाबलम्बन लघुबित्त बित्तिय सँस्था लि (तत्कालिन स्वाबलम्बन लघुबित्त बैँक लिं) प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत भएको (२०६६ देखि २०६८ )को लागि प्रशँसापत्र २०७२
नेपाल बाँगमय परिषद कैलालीबाट पुरस्कार तथा सम्मान २०७५ पौष १४।
ज्योति साहित्य प्रतिष्ठान बाट सम्मान २०७५ माघ १६।